२४ घण्टामा १५२ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

दाङ समाचार
दाङ समाचार २४ भाद्र २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाण्डौ – पछिल्लो २४ घण्टामा १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३२९४ जनामा गरिएको नमूना परीक्षणमा १५२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने १३३ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर २४४८ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्