देउखुरीमा करेन्ट लागेर एक महिलाको मृत्यु

दाङ समाचार
दाङ समाचार ५ श्रावण २०८०, शुक्रबार
0 Min Read
Aa

दाङ – करेन्ट लागेर देउखुरीमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका –३ मिलन चोक निवासी रुपनी चौधरी रहेकी छन् ।

करेसाबारीमा घाँस काट्ने क्रममा मोटरमा जडान गरिएको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्