धादिङ केन्द्रविन्दु भएर भुकम्प गयो

दाङ समाचार
दाङ समाचार ५ कार्तिक २०८०, आईतवार
0 Min Read
Aa

दाङ– काठमाडौँमा भूकम्पको झट्का महसुस भएको छ । आइतबार बिहान करिब ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

काठमाडौँसहित गण्डकी, लुम्बिनी प्रदेशलगायत आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्