आज लमही महोत्सवमा ‘धोकेवाज’ गीतका चर्चित गायिका एलिना चौहानको प्रस्तुति

दाङ समाचार
दाङ समाचार ११ माघ २०८०, बिहीबार
1 Min Read
Aa

दाङ – लमहीमा जारी महोत्सवमा आज बिहिवार ‘धोकेवाज’ गीतका चर्चित गायिका एलिना चौहानको प्रस्तुति रहने छ। महोत्सवको सातौं दिन प्रमुख आकर्षणको रुपमा चर्तित गायिक ऐलीना चौहान, चर्चित मोडेल विजय पुन, अस्मिता पुरि, सगरमाथा डान्स ग्रुप लगायत स्थानीय कलाकाहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

त्यसैगरी महोत्सवमा कार्यक्रम उद्घोषक दिपक खड्का, अनुप बुढा मगर, दिपक बर्मा, मोडेल सुस्मिता कोइराला, पि.डि.एच डान्स ग्रुप लगायतको प्रस्तुती रहने छ । माघ ५ गते देखी १७ गते संचालन हुने महोत्सवमा दैनिक स्थानीय कलाकार, आईटम डान्स, भइरहेको कलाकार संयोजक शिवु खनालले जानकारी दिएका छन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्