प्रधानमन्त्रीलाई विश्वासको मत दिने जनमतको निर्णय

दाङ समाचार
दाङ समाचार ४ श्रावण २०८१, शुक्रबार
0 Min Read
Aa

दाङ -जनमत पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ । शुक्रबार पार्टीको बैठकले प्रधानमन्त्रीले मागेको विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

जनमतका ६ सांसद छन् । प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने कार्यसूची छ । केन्द्र सरकारमा जनमत हालसम्म सहभागी भएको छैन ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्