भित्रभित्रै फैलिंदै हैजा, ललितपुरमा ४१ जनामा हैजा देखियो

दाङ समाचार
दाङ समाचार ३ भाद्र २०८१, सोमबार
0 Min Read
Aa

दाङ – ललितपुरमा ३१ जनामा हैजा पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार देशभर ५५ जनामा संक्रमण पुष्टि हुँदा सबैभन्दा बढी ललितपुरमा फेला परेको हो ।

यस्तै कैलालीमा ८, प्युठान र काठमाडौंमा ४ जनामा संक्रमण पुष्टि भएको छ । इडीसीडीका अधिकारीका अनुसार हैजा भित्रभित्रै फैलिरहेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्