पहिरोमा परेर वडा सदस्य सहित दुई बेपत्ता

दाङ समाचार
दाङ समाचार २३ भाद्र २०८१, आईतवार
0 Min Read
Aa

दाङ – जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने पुरिएका छन् ।

वडाध्यक्ष डम्बरबहादुर महताराका अनुसार उनीहरूको उद्धारक प्रयास भइरहेको छ । तर, सफल नभएको उनले बताए । चलाउनेकी ११ वर्षीया छोरी सम्झनाको भने घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्‍याइएको वडाध्यक्ष महताराले जानकारी दिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्