नागढुंगानजिकै पहिरो गएपछि दुवैतर्फका सवारी अवरुद्ध

दाङ समाचार
दाङ समाचार २४ भाद्र २०८१, सोमबार
0 Min Read
Aa

दाङ – नागढुंगा चेकपोस्टभन्दा ३ सय मिटर तल पहिरो जाँदा पृथ्वी राजमार्ग भएर काठमाडौँ भित्रने सडक पूर्णतया: अबरुद्ध भएको छ। नागढुंगा चेकपोस्टभन्दा ३ सय मिटर तल मन्दिरनजिकै पहिरो गएको प्रहरीले जानकारी दिएको छ।

थानकोटका डिएसपी सूर्य सुवेदीका कारण पहिरो गएपछि अहिले काठमाडौँबाट बाहिर जाने र काठमाडौँ भित्रने दुवै सवारीसाधन रोकिएका छन्।अहिले पहिरो हटाई बाटाे खुलाउन प्रयास भइरहेकाे पनि प्रहरीले जानकारी दिएको छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्