घनले हानेर एक जनाको हत्या

दाङ समाचार
दाङ समाचार १६ आश्विन २०८१, बुधबार
0 Min Read
Aa

दाङ – स्याङ्जाको हरिनाश गाउँपालिका-४ बाङ्गेश्वारामा एक जनाको हत्या भएको छ । मंगलबार बिहान १० बजेतिर घन प्रहारबाट स्थानीय ५८ वर्षका प्रेमबहादुर कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी इन्सपेक्टर उमेशलाल श्रेष्ठले जानकारी दिए ।

घन प्रहार गरेको आरोपमा सोही ठाउँका ३२ वर्षका सुरेश थापालाई तत्कालै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्