मन्त्रिपरिषद् बैठक स्थगित

दाङ समाचार
दाङ समाचार ४ पुष २०८१, बिहीबार
0 Min Read
Aa

दाङ – मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । बिहीबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘आजको बैठक स्थगित भएको छ ।

अर्को बैठक तय भएको छैन,’ सचिवालयका एक सदस्यले भने । आज बस्ने भनिएको बैठक नियमित हो । तर, अन्तिम समयमा बैठक स्थगित भएको हो । बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्