लमजुङमा भूकम्पको धक्का महसुस

दाङ समाचार
दाङ समाचार १२ फाल्गुन २०८१, सोमबार
0 Min Read
Aa

दाङ – लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर ११ मिनेट जाँदा मर्स्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सो भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँबाट महसुस गरिएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्