मंगलबार बिहान बंगालको खाडी केन्द्रबिन्दु भएर गयो भूकम्प

दाङ समाचार
दाङ समाचार १३ फाल्गुन २०८१, मंगलवार
0 Min Read
Aa

दाङ – मंगलबार बिहान बंगालको खाडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार भूकम्पको तीव्रता ५.१ रिक्टरस्कल मापन गरिएको छ ।

समाचारअनुसार कोलकातासहित भारतका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको थियो । भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु बंगालको खाडीमा ९१ किलोमिटर गहिराइमा थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्