डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्रोलको यथावत

दाङ समाचार
दाङ समाचार १७ फाल्गुन २०८१, शनिबार
0 Min Read
Aa

दाङ – नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाएको छ । शुक्रबार बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा मूल्य प्रतिलिटर एक रुपैयाँले मूल्य घटाएको हो ।

पेट्रोलको मूल्य भने यथावत रहेको निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य समायोजन गरिएको नेपाल आयल निगमको भनाइ छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्