राष्ट्रिय स्वतन्त्र पार्टीले तोक्यो सातै प्रदेशमा प्रदेश इन्चार्ज

दाङ समाचार
दाङ समाचार ४ बैशाख २०८२, बिहीबार
0 Min Read
Aa

दाङ – रास्वपाले सातै प्रदेशका इन्चार्ज तोकेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले प्रदेशका इन्चार्जहरू तोकेको हो । जस अनुसार कोशी प्रदेशमा सन्तोष परियार, मधेश प्रदेशमा मनिष झा, बागमतीमा लिमा अधिकारी रहेका छन ।

गण्डकी शिशिर खनाल, लुम्बिनीमा विपिन आचार्य, कर्णालीमा गणेश पराजुली र सदूरपश्चिम हरि ढकाल रहेका छन । त्यस्तै, रास्वपाले राष्ट्रिय महाधिवेशनको मिति पनि सार्ने निर्णय गरेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्