पश्चिम नेपालको बैतडीमा ५.१ म्याग्निच्युडको भूकम्प गयो

दाङ समाचार
दाङ समाचार १० जेष्ठ २०८२, शुक्रबार
0 Min Read
Aa

दाङ – पश्चिम नेपालमा पुनः भूकम्प गएको छ । बैतडी केन्द्रबिन्दु भएर गएराति भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १ बजेर ४८ मिनेटमा बैतडीको खलंगा आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । भूकम्पको तीब्रता ५.१ म्याग्निच्युडको रहेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्