राजनीतिक पूर्वाग्रह राखेर चरित्र हत्या गरियो – प्रदेश सांसद विश्वकर्मा

दाङ समाचार
दाङ समाचार २८ श्रावण २०८२, मंगलवार
1 Min Read
Aa

दाङ -आफ्नो स्वकिय सचिब शरद बुढाथोकीको नाम जोडेर समाचार संचार माध्यममा आएपछि लुम्बिनी प्रदेश सभा सदस्य लोका विश्वकर्माले राजनीतिक पूर्वाग्रहको आधारमा चरित्र हत्या गरिएको बताएकी छन् ।

उनले सामाजिक सन्जालमा लेख्दै भनेकी छन् -`राज्यको मुल धारमा पछाडी पारिएका महिला,दलित आदिबासी जनजाति,मुक्त कम्लहरी सिमान्तकृत मुस्लिम लगायतका अन्य बर्ग र समुदायहरुका हक अधिकारलाई सुनिश्चित गरि सबै निकाय र तहमा पहुच बृद्धि गर्नुका साथै समानतामा आधारित सभ्य र समतामुलक समाजको परिकल्पना सहित संविधानमा ब्यबस्था गरिएका नीति र कानूनको गलत प्रयोग गरि समाजलाई अराजक र बिकृतीमुलक ढंगले अगाडि बढाउने र राजनेैतिक पूर्वाग्रहका कारण नियोजित रुपमा निर्दोस ब्यक्तिको चरित्र हत्या गर्ने छुट कसैलाई पनि छैन ।´

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्