पूर्वयुवराज पारस शाहलाई हृदयघात

दाङ समाचार
दाङ समाचार १९ फाल्गुन २०८१, सोमबार
0 Min Read
Aa

दाङ – पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन्। शाहलाई आइतबार हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो।

अस्पताल स्रोतका अनुसार अहिले उनको स्वास्थ्य अवस्था सुधार उन्मुख छ। उनको स्वास्थ्यमा निरन्तर सुधार आइरहेको र खतरामुक्त रहेको अस्पताल स्रोतले जानकारी दियो। उपचारमा डा. यादव भट्ट नेतृत्वको चिकित्सकको टिम सहभागी छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्