अर्जुनखाेला पुलबाट हाम फालेका एक जना व्यक्तिको उद्धार

दाङ समाचार
दाङ समाचार ३ बैशाख २०८२, बुधबार
0 Min Read
Aa

दाङ – पूर्वपश्चिम राजमार्ग अन्तर्गत अर्जुनखाेला पुलबाट हाम फालेका एक जना व्यक्तिलाई उद्धार गरिएको छ ।

सशस्त्र प्रहरी बल नम्बर ४१ रिजर्भ गण अर्जुनखाेला, नेपाली सेना र नेपाल प्रहरीकाे संयुक्त टाेलीले पुलबाट हाम फालेका व्यक्तिकाे उद्धार गरेर उपचारको लागि लमही अस्पतालमा पुर्‍याइएकाे सशस्त्र प्रहरी अर्जुन खाेलाका डिएसपी टेकराज पाेख्रेलले जानकारी दिए ।

पुलबाट हाम फालेका व्यक्तिकाे परिचय खुलेकाे छैन ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्