दाङ – पश्चिम नेपालमा पुनः भूकम्प गएको छ । बैतडी केन्द्रबिन्दु भएर गएराति भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १ बजेर ४८ मिनेटमा बैतडीको खलंगा आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । भूकम्पको तीब्रता ५.१ म्याग्निच्युडको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्