कांग्रेसले भदौमा देशव्यापी विशेष अभियान चलाउने

दाङ समाचार
दाङ समाचार ३ श्रावण २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसले विशेष अभियान चलाउने भएको छ ।

सोमबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले देशव्यापी रुपमा विशेष अभियान चलाउने निर्णय गरेको हो ।

चुनावलक्षित विशेष अभियान आगामी भदौ २ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने नेपाली कांग्रेसले जनाएको छ ।

यो अभियानको विष्तृत खाका कांग्रेस केन्द्रीय कार्यालयले तयार गर्नेछ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्