पहिरो खसेपछि बुटवल–पाल्पा सडक अवरुद्ध

दाङ समाचार
दाङ समाचार २१ भाद्र २०७९, मंगलवार
0 Min Read
Aa

काठमाण्डौ – पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबामा मंगलबार बिहान पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

ठूलो ढुंगोसहितका खसेको पहिरो हटाइ सडक खुलाउन डोजर प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले बताए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्