आमाको हत्‍या आरोपमा छोरा पक्राउ

दाङ समाचार
दाङ समाचार ३१ भाद्र २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाण्डौ – आमाको हत्‍या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका-५ मखनाहा बस्‍ने २५ वर्षीय मनोज मण्डल रहेका छन् ।

उनले मादक पदार्थ सेवन गरी कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ परका उनीमाथि ज्यान सम्बन्धि कसुर (कर्तव्‍य ज्‍यान) मा म्‍या थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्