सन्दीप सिंगापुरमा कानुनी परामर्श गर्दै, केही दिनमा नेपाल फर्कने

दाङ समाचार
दाङ समाचार १ आश्विन २०७९, शनिबार
0 Min Read
Aa

काठमाडौँ– नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने सिंगापुरमा रहेको बुझिएको छ।
स्रोतका अनुसार उनी सिंगापुरमा कानुनी परामर्श गरिरहेका छन्।

सिंगापुरमा कानुनी परामर्शपछि उनी नेपाल आउने बुझिएको छ। घटनापछि तनावमा रहेका सन्दीपले नेपालबाट गएका वकिलहरुसँग कानुनी परामर्श गरिरहेका छन्।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्