कांग्रेस सांसद सुनिल शर्मा गोल्फुटारबाट पक्राउ

दाङ समाचार
दाङ समाचार २५ श्रावण २०८०, बिहीबार
0 Min Read
Aa

काठमाडौं – सत्तारूढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो ।

मोरङ-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए । प्रहरीले शर्मासँगै अरु दुई जनालाई पनि पक्राउ गरेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्