कक्षा १२ को नतिजा सार्वजनिक

दाङ समाचार
दाङ समाचार ३० श्रावण २०८०, मंगलवार
0 Min Read
Aa

दाङ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक भएकाे छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो ।

बोर्डको निर्णयसँगै नतिजा प्रकाशनका लागि बोर्डले केही बेरमा पत्रकार सम्मेलन गर्दैछ ।

गत वैशाख २६ देखि जेठ ५ गतेसम्म सम्पन्न परीक्षामा ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी भएको थिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्