आयोगले माग्यो ३६० जना हलुका सवारी चालकको लागि आवेदन

दाङ समाचार
दाङ समाचार ३१ श्रावण २०८०, बुधबार
0 Min Read
Aa

दाङ – लोक सेवा आयोगले ३६० जना हलुका सवारी चालकका लागि आवेदन आव्हान गरेको छ । आयोगले एक सूचना जारी गर्दै आयोगले योग्यता पुगेका नागरिकहरूले आगामी भदौ १९ गतेसम्म आवेदन दिन सक्ने उल्लेख गरेको छ ।

दोब्बर दस्तुर तिरेर भने भदौ २६ गतेसम्म आवेदन दिन सकिनेछ । आवश्यक कागजपत्रसहित आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन आयोगले सूचनामार्फत आग्रह गरेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्