दाङ – जिल्ला प्रहरी कार्यालय धनुषाले अवैध तरिकाले बालुवा उत्खनन गर्ने दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । खोला तथा नदिमा अवैध तरिकाले छोरि गर्ने टिप्पर र ट्याक्टरलाई जिल्ला प्रहरी कार्यालयले धमाधम पक्राउ गर्दै आएको छ ।
आज मंगलबार अपरान्ह तीन बजेको समयमा मिथिला नगरपालिका – ५ स्थित औरही खोलामा अवैध उत्खन्न गर्दै गरेको अबस्थामा प्र.२-०२-०१त. १७१८ र ज.२ त. ६३० नम्बरका २ वटा ट्याक्टर नियन्त्रणमा लिएको प्रहरी प्रमुख विश्वराज खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्