गायक स्वर्णकारले लमही महोत्सवमा ‘हलचल’ मच्चाए

दाङ समाचार
दाङ समाचार १६ माघ २०८०, मंगलवार
1 Min Read
Aa

दाङ – लमहीमा जारी दोस्रो पर्यटन, उद्योग, कृषि तथा व्यापारीक महोत्सवको आज १२ औं दिन गायक ज्ञानेन्द्र स्वरणकारले दर्शका माझ हलचल मच्याएका छन ।

‘दाङ लमही निवासी गायक तथा संगीतकार ज्ञानेन्द्र स्वर्णकारले “हल्लायो हल्लायो, बुझिनौकी मायाले, दु:ख पाइया छ, तलतल बनायो” लगायतका गीतमा गायक स्वर्णकार संगै दर्शकहरु उफ्री उफ्री नाचेका थिए ।

लगायत आधुनिक, लोक तथा भोजपुरी गीतहरुमा आवाज दिनु भएको छ । शब्द संकलन देखि लिएर गायन र संगीतमा समेत दक्खल राख्ने कलाकार हुनुहुन्छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्