दाङ–सत्ता गठबन्धनबाट बाहिरिएको नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री पदको अफर गरेको छ । कांग्रेसको माथिल्लो तहबाट आधिकारिक प्रस्ताव आएको रास्वपा स्रोतले बताएको छ ।
कांग्रेसको प्रस्तावपछि रवि आन्तरिक छलफलमा छन् । उनले कांग्रेसलाई कुनै जवाफ भने दिइसकेका छैनन् ।
फोटो र समाचार नेपालप्रेस

प्रतिक्रिया दिनुहोस्