दाङ – विराटनगरबाट सप्तरीतर्फ जादै गरेकाे बस साझ करिब ६:०५ मा काेशी ब्यारेजकाे पुलबाट तल नदीमा खसेकाे छ । बिहीबार बेलुका काेशी ब्यारेजबाट एउटा बस सप्तकाेशी नदीमा खसेकाे सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।
बस खसेकाे जानकारी आएपछि प्रहरी टाेली घटनास्थल तर्फ गएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए । थप विवरण नखुलेकाे उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्