ढुंगाले च्यापिएर सुर्खेतमा एक महिलाको ज्यान गयो

दाङ समाचार
दाङ समाचार १७ आश्विन २०८१, बिहीबार
0 Min Read
Aa

दाङ – ढुंगाले च्यापिएर सुर्खेतमा एक महिलाको मृत्यु भएको छ । घर लिप्ने माटो खन्ने क्रममा ढुंगाले च्यापिएर गुर्भाकोट नगरपालिका–६ सानोठकेनीकी ३८ वर्षीया ज्योती वलीको मृत्यु भएको हो ।

घर पोत्ने माटो खन्दै गर्दा माथिबाट खसेको ढुंगाले च्यापेर बिहिबार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए । प्रहरीका अनुसार ज्योती खोलाको छेउमा माटो खन्न गएकी थिइन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्