अदालतको अवहेलना नगर्ने प्रतिवद्धता गरेपछि सिधा कुरा अनलाईनका कँडेल र कार्यकारी सम्पादक ढुंगाना आइतबार कैदमुक्त

दाङ समाचार
दाङ समाचार २० आश्विन २०८१, आईतवार
0 Min Read
Aa

दाङ – सर्वोच्च अदालतमा उपस्थित भएर प्रकाशित समाचारवारे क्षमायाचना गर्नुका साथै आगामी दिनमा अदालतको अवहेलना नगर्ने प्रतिवद्धता गरेपछि सिधा कुरा अनलाईनका प्रकाशका युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना आइतबार कैदमुक्त भएका छन् ।

जगन्नाथ देवल(केन्द्रिय कारागार) प्रशासनले सर्वोच्च अदालतको पत्रको आधारमा दुवैजनालाई आईतबार कैदमुक्त गरेको हो । १३ असोजमा कारागार गएका उनीहरु विचमा सर्वोच्चमा उपस्थित भएर लिखित प्रतिवद्धता जनाएका थिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्