दाङ – पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार बुद्धको जन्मस्थल लुम्बिनी आउन लाग्फ्नु भएको छ । शाह भोलि मंसिर ७ शुक्रबार बुद्ध मन्दिको पूजाआजा कार्यक्रममा सरिक हुनका लागि लुम्बिनी आउन लाग्नु भएको स्रोतले जानकारी दिएको छ ।
सम्बाद सचिब डा. फणिराज पाठकले जारी गरेको सूचनामा उहाँको भ्रमणबारे उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्