गृह मन्त्रालयले १२ जना उपसचिवको गर्यो सरुवा

दाङ समाचार
दाङ समाचार १३ मंसिर २०८१, बिहीबार
0 Min Read
Aa

दाङ – गृह मन्त्रालयले १२ जना उपसचिवको सरुवा गरेको छ । बिहीबार मन्त्रालयले उपसचिवहरू, कारागार प्रशासकहरू, सहायक प्रमुख जिल्ला अधिकारीहरू लगायतको सरुवा गरेको हो ।

मन्त्रालयले गीता घिमिरेलाई ललितपुरमा सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ । चुडामणि शर्मा गौमलाई चितवनमा सहायक प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्