जाजरकोटको नलगाड नगरपालिकामा माओवादी विजयी

दाङ समाचार
दाङ समाचार १८ मंसिर २०८१, मंगलवार
0 Min Read
Aa

दाङ – जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने ४२७२ मतका साथ विजयी भएकी हुन् ।

उनले कांग्रेसकी उम्मेदवार इन्द्र चन्द सिंहलाई पराजित गर्दै विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्