आधिकारिक प्रक्रिया पूरा नगरी नक्सा पास गरेको भन्दै काठमाडौं महानगरले प्रमुख प्रशासकीय अधिकृतमाथि छानबिन गर्ने

दाङ समाचार
दाङ समाचार ५ पुष २०८१, शुक्रबार
0 Min Read
Aa

दाङ – काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई छानबिन गर्ने भएको छ । प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले आधिकारिक प्रक्रिया पूरा नगरी नक्सा पास गरेको भन्दै उनीमाथि छानबिन गर्ने महानगरले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको हो ।

महानगरले आइतबार छानबिन समिति बनाएर उनीमाथि छानबिन गर्ने जनाएको हो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्