बालिका बलात्कार गरेको आरोपमा चन्द्रागिरीबाट युवक पक्राउ

दाङ समाचार
दाङ समाचार १३ पुष २०८१, शनिबार
0 Min Read
Aa

दाङ – ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी दरपाथाना घर भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका-१२ वज्वलेक मेडिसिन प्रालिमा काम गर्ने २६ वर्षीय राजु श्रीवास्ता रहेका छन् ।

बालिकालाई जबरजस्ती करणी गरेको उजुरीका आरधारमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्