एसियन फिजिक्स च्याम्पियनसिपमा नेपालले कांस्य पदक

दाङ समाचार
दाङ समाचार १ श्रावण २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौं – माल्दिभ्समा भएको ५४ औं एसियन फिजिक्स च्याम्पियनसिपमा नेपालले कांस्य पदक जितेको छ । राजु राईले १७० सेमी समूहमा कांश्य पदक जितेका हुन् ।

एपीएफका उदीयमान खेलाडी राई जिम्न्यास्टिकका खेलाडी हुन् । उनले सातौं र आठौं दुवै राष्ट्रिय खेलकुदमा समान सात स्वर्ण र एक रजत पदक जितेका थिए । माल्दिभ्समा शुक्रबार सुरु भएको सप्ताहव्यापी प्रतियोगितामा २४ देशका ४०० खेलाडी सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्