देउवाले मनोनित गरे १० महिला केन्द्रीय सदस्य

दाङ समाचार
दाङ समाचार ३१ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa
sf7df8f}F, !@ c;f/ . kfFr ljkIfL u7aGwn] zlgaf/ gofF afg]Zj/df cfof]lht zLif{g]tf / kqsf/ aLrsf] cGt/lqmofdf af]Nb} g]kfnL sFfu|];sf ;efklt z]/axfb'/ b]pjf . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० महिला केन्द्रीय सदस्य मनोनित गरेका छन् ।

मनोनित हुनेमा किरण यादव, राधा घले, धना खड्का, उर्मिला थपलिया, रुक्मिणी कोइराला, कल्णाणी रिजाल, गोमा भट्टराई, गंगा शाही, लक्ष्मी खतिवडा र सीता देवकोटा छन् ।

कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमितिमा ३३ प्रतिशत महिला हुनुपर्छ । मौजुदा केन्द्रीय कार्यसमितिमा महिलाको उपस्थिति ३३ प्रतिशत नभएकाले उनीहरुलाई मनोनित गरिएको नेपाली कांग्रेस संसदीय दल सचेतक मीन बिश्वकर्माले जानकारी दिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्