राजपुरमा एमालेकाे बिस्तारि बैठक

दाङ समाचार
दाङ समाचार २ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

दाङ – नेकपा एमाले लुम्बिनी प्रदेश किमिटि सदस्य धुब्र आचार्यले आउँदो निर्वाचनमा एमालेका उम्मेदवारहरु बिजय हुने बताए । पार्टीले राष्ट्रियता, अखण्डता, स्वाधीनता र जनजिविकाका सवालहरुमा खेलेकाे भूमिकानै बिजयकाे आधार भएको उनको भनाई छ । नेकपा एमाले राजपुर गाउँपालिका कमिटीकाे बिस्तारित बैठकलाई सम्बाेधन गर्दै यस्तो धारणा राखेका हुन ।

पार्टीका पालिका अध्यक्ष हेमकुमार जिसीकाे अध्यक्षता तथा प्रदेश किमिटि सदस्य ध्रुव आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य रतनकुमार केसीले पाँच दलिय गठबन्धनलाई एमाले एक्लैले हराउन सक्ने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्