नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ बाट घिमिरे, चौधरी, थापा र खड्का सिफारिस

दाङ समाचार
दाङ समाचार १६ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

दाङ – नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले आगामी मङ्सिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सम्भावित उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।

जस अनुशार नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका लागि प्रत्यक्ष तर्फबाट कृष्ण किशोर घिमिरे, योगेन्द्र चौधरी, प्रदीप कुमार थापा र अनुराग खड्काको नाम सिफारिस भएको छ ।

समानुपातिक तर्फ सुशीला चौधरी, आत्माराम भट्टराई, खडक बहादुर सुनार,द्रोण भुसाल,गोविन्द रेग्मी, रामप्रसाद चौधरी र जमिर शाहको नाम सिफारिस भएको छ ।

प्रतिक्रिया दिनुहोस्