एकीकृत समाजवादीको स्थायी समिति बैठक सुरू

दाङ समाचार
दाङ समाचार ३१ जेष्ठ २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौं – स्थानीय तह निर्वाचन समीक्षा र मन्त्री फेरबदलका विषयमा छलफलने कपा एकीकृत समाजवादीको स्थायी समितिको बैठक सुरू भएको छ।

पार्टी कार्यालय आलोकनगरमा सुरू भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने एकीकृत समाजवादीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्