पर्यटनमन्त्री प्रेम आलेलाई बर्खास्त गर्न पर्यटन व्यवसायीको माग

दाङ समाचार
दाङ समाचार ६ असार २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौँ – पर्यटन व्यवसायसँग आवद्ध व्यवसायीहरुको तीन वटा संगठनले संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री प्रेम आलेले अश्लिल र अराजक गतिविधि देखाएको भन्दै तत्काल जिम्मेवारीबाट मुक्त गर्न माग गरेका छन्।

नेपाल पर्यटन व्यसायी संघ (निट), नेपाल पर्यटन व्यवसायी संगठन र नेपाल राष्ट्रिय पर्यटन व्यवसायीले सोमबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै मन्त्री आलेलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्