ह्यारी योन्जन र सुबिध्या खनाल अभिनित ‘के छ खबर ’ बोलको म्युजिक भिडियो सार्वजनिक

दाङ समाचार
दाङ समाचार १० असार २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं– बसन्त सापकोटाको सब्द संगीतमा रहेको ‘ के छ खबर ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गंगा बिस्टको सुमधुर स्वर रहेको गीतमा ह्यारी योन्जन र सुबिध्या खनाल को अभिनय रहेको छ।

उक्त गीतमा विसम आचर्यको संगीत संयोजन रहेको छ । मनोज राईले छायांकन र सम्पादन गरेका छन् भने उक्त म्युजिक भिडियोलाई दुर्गा बान्तवा राईले निर्देशन र कोरियोग्राफी गरेका छन।

बसन्त सापकोटाको सब्द संगीत मा रहेको भिडियोलाई बसन्त सापकोटा मार्फत युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

यो गीतको पुरा भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस

प्रतिक्रिया दिनुहोस्