देउखुरीमा एक युवक मृत भेटिए

दाङ समाचार
दाङ समाचार १२ असार २०७९, आईतवार
0 Min Read
Aa

दाङ – जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राजपुर गाउँपालिका-२ गैरा बस्ने २५ वर्षीय राजेश चौधरी आफ्नै घर नजिकै सडकको सुक्खा नालीमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्