जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार

दाङ समाचार
दाङ समाचार २४ असार २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौं – जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । देशको पश्चिम क्षेत्रको नारा भन्ने स्थानमा सडकमा भाषण गरिरहेको बेला उनीमाथि पछाडिबाट गोली प्रहार भएको हो ।

जापानका मिडियाहरुका अनुसार उनी बेहोस अवस्थामा छन् । समाचार एजेन्सी एनएचकेका अनुसार गोली लागेको ठाउँबाट रगत बगिरहेको थियो । त्यसपछि उनलाई हृदयाघात भएको हुनसक्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्