दाङ– लमही नगरपालिका वडा नम्बर ४ चैलाहीका मृगौला पिडित दिनेश चौधरीलाई आर्थिक सहयोग भएको छ । वडा नम्बर ४ मा रहेको चैलाही टोल विकास संस्थाबाट १० हजार सहयोग भएको हो ।
संस्थाका अध्यक्ष रामदीन चौधरीले पिडित चौधरीको घरमा पुगेर नगद आर्थिक सहयोग गरेका हुन । पिडितका परिवारले आर्थिक सहयोग गरेर आफ्नो छोराको जीवन बचाई दिन सबैलाई अनुरोध गरेका छन।
मृगौला पिडित दिनेश चौधरीका बुवा रुपलाल चौधरीको लमही स्थित महालक्ष्मी विकास बैंकको खाता ०१३००६००५५७२३१०००००१ नम्बरमा आर्थिक रकम जम्मा गरि सहयोग गर्न सक्नु हुने छ ।


प्रतिक्रिया दिनुहोस्