जनकपुर जान लागेको विमानको यात्रुको साथबाट एक राउण्ड गोली बरामद
काठमाडौं - काठमाडौंबाट जनकपुर जान लागेकी एकजना यात्रुको झोलामा एक राउण्ड गोली…
लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वली अस्पताल भर्ना
दाङ - लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली लुम्बिनी प्रादेशिक अस्पतालमा…
लमहीका नगर प्रमुख चौधरीद्वारा रि-फ्रेस सेन्टरको उद्घाटन
दाङ- लमही नगरपालिका वडा नम्बर ५ को रातोडाडामा मंगलबार देखि विधिवत रुपमा…
लिग टु क्रिकेट : शृंखलाको अन्तिम खेलमा नेपालले आज अमेरिकासँग खेल्ने
काठमाडौं - अमेरिकामा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु त्रिकोणात्मक शृंखलाको अन्तिम…
एसपीपी सम्झौतामा पछि हटे देउवा
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा तत्काल हस्ताक्षर नगर्ने…
लुम्बिनी प्रदेश सरकारले ४२ अर्ब बराबरको बजेट ल्याउँदै
दाङ- लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब हाराहारीको…
ट्रिनिटी कलेजका सुरक्षा गार्डलाई खुकुरी प्रहार, ४ विद्यार्थी पक्राउ
काठमाडौं - काठमाडौंको कालिकास्थान स्थित ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डमाथि खुकुरी प्रहार…
काठमाडौं र आसपासका जिल्लामा भारी वर्षा, बागमती तटीय क्षेत्रमा सतर्कताको सूचना जारी
काठमाडौं - काठमाडौं उपत्यकासहित सो आसपासका जिल्लामा गएराति भारी वर्षा भएको छ…
प्रदेश र संघको चुनाव मंसिर पहिलो सातासम्म हुन्छ : आयोग
दाङ - निर्वाचन आयोगले आगामी मंसिरको पहिलो सातासम्म प्रदेश र संघीय निर्वाचन…
जेलमा रहेका गुण्डा नाइकेसँग डिएसपीको कनेक्सन, छानविन समिति गठन
काठमाडौं - केन्द्रीय कारागारामा रहेका गुण्डा नाइके समीरमानसिंह बस्नेलाई भेट्न सहजीकरण गरेको…
