राजीनामा दिन श्रीलंकाका प्रधानमन्त्री तयार

दाङ समाचार
दाङ समाचार २५ असार २०७९, शनिबार
0 Min Read
Aa

काठमाडौं – श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आफूले राजीनामा दिन तयार रहेको बताएका छन् ।

आन्दोलनकारीले राष्ट्रपति कार्यालय कब्जामा लिएपछि सर्वदलीय बैठक बोलाएका प्रधानमन्त्री विक्रमासिंघेले राजीनामा दिन र सर्वदलीय सरकार गठनका लागि बाटो खोल्न तयार रहेको बताएका हुन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्