कंग्रेस नेता राहुल गान्धी प्रहरी हिरासतमा

दाङ समाचार
दाङ समाचार १० श्रावण २०७९, मंगलवार
0 Min Read
Aa

काठमाण्डौ – भातीय कंग्रेसका नेता राहुल गान्धीलाई मंगलबार हिरासतमा राखिएको छ।

सम्पत्ति शुद्धीकरण मुद्दामा कंग्रेस अध्यक्ष तथा आमा सोनिया गान्धीलाई प्रवर्तन निर्देशनालयले सोधपुछ गरेपछि त्यसको विरोध गर्ने क्रममा प्रहरीले राहुललाई गिरफ्तार गरेको हाे।

सम्पत्ति शुद्धीकरण मुद्दामा गान्धीलाई मंगलबार दोस्रो पटक प्रवर्तन निर्देशनालय ‘इडी’मा बोलाइएको थियाे। नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा सोनिया इडी जाँदैछिन्।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्